
क्वालालम्पुर (मलेसिया):= मलेसियामा सप्पन्न ( 5th world GojuRyu karate do champioship ) को अफिसियल प्रतियोगितामा नेपाल लाई पहिलो पदक दिलाउन कमल ओलि सफल भएका छ्न।
ओलि ले ६० किलो तौल समूहको पहिलो चरण चाइनिज ताइपेइका खेलाडी , दोस्रो भारत लाई र सेमिफाइनलमा फ्रान्स लाई पाखा लगाउदै फाइनलमा रोमनियाका खेलाडी सङ्ग झिनो अन्तर ले परजित भै नेपाल का लागि पहिलो पदक (रजत ) दिलाउन सफल भएका हुनन।
नेपाल को अहिले सम्म पदक तालिका मा १ रजत रहेको छ । कमल ले ८ औ बृहत् राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छ्न। यो पदक गोजुरियो कराते को इतिहास मा सबै भन्दा ठुलो पदक हो भनेर अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्दले जानकारी गराउनु भयो।




















