मलेसिया
नेकपाको प्रबासी संगठन प्रबसि नेपाली एकता मन्च कार्यदल सदस्य समेत रहेका प्रबासी नेपाली मन्चका महासचिब दयाराम कुमालले संगठन बाट एन आर एन मलेसियाको अध्यक्षमा हरि भट्टराईलाई समर्थन हुने बताएका छ्न ।मलया खबर संगको कुराकानीमा संगठन सहयोग गरेको आधारमा पनि भट्टराई उपयुक्त उम्मेदवार भएको उनको भनाइ छ ।
एकता मन्चका कार्यदलका बहुमत सदस्यले हरी भट्टराई लाई एन आर एनको नेतृत्वमा ल्याउन चाहेको कुमालको भनाइ छ । नेतृत्व हामीले चाहे जस्तो हुन लाई पनि भट्टराइको बिकल्प छैन ।
यसै बिच संगठन ले कुनै ब्याक्तिलाइ आधिकारीक उम्मेदवार को घोषणा नगरेको अन्य नेता हरुले बताएका छ्न ।




















