तीन लाखको एउटै बोका

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका युवा कृषक शिवकुमार आलेले पालेको बोयर जातको बोका बिक्री भएको छ । 

उक्त बोका आलेले  तीन लाखमा शुक्लागण्डकी कृषि समूहलाई बिक्री गरेका छन् ।

 तस्वीर : कृष्ण न्यौपाने