काठमाडौ – यत्तिखेर नेपाल छोडेर रोजगारीको लागि परदेश जाने युवाहरुको लामो लर्को छ । आफन्तसँग छुटेर बस्नु पर्दा सबैलाई पिडा पनि हुन्छ नै । त्यसो त खोटाङकी पर्वती श्रेष्ठको पनि सानै उमेरमा विवाह भयो अनि श्रीमान् लागे मलेसिया तर अरुको जस्तो पतिले साथ दिएन बरु सम्पर्क विहिन नै भए ।
पति सम्पर्कमा नआएर उतै हराएपछि पर्वतीलाई पर्नु सम्मको पिर पर्यो अनि लागिन काठमाण्डौं । पर्वती अहिले विरामी आमालाई उपचार गर्न र आफू बाँच्नका लागि घरमा रङ लगाउने काम गर्छिन् ।
पर्वतीले यसरी मनका बह पोखिन हेर्नुहोस् भिडियो :




















