काठमाण्डौं । चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौको माइतीघर मण्डलामा बुधबार खवरदारी सभा गरिएको छ ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिकलगायतका संघर्ष समितिले खबरदारी सभाको आयोजना गरेको थिए ।
खवरदारी सभाका केही तस्विर-
























