तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाको राजधानी क्वालालम्पुर मलेसियामा ब्यबसाय गर्दै आउनु भएका बिराटनगर निबासी सन्तोष खड्का को निधन भएको छ ।
गत बुधबार सारारिक अबस्थामा असहज भएको महसुस गरेपछि आफै गएर चेरास हस्पिटल भर्ना भएका खड्का को आज दिउसो उपचारकै क्रममा हस्पिटलमा निघन भएको हो। मृत्यु (मलेरिया) डेङी भन्ने रोगको कारण भएको र उपचार गराउन निक्कै ढिलो भैसको भएकाले मृत्यु भएको उपचारमा सम्लग्न चिकित्सक हरुले बताएका थिए।




















