चावहिल–जोरपाटी सडक खण्ड कालो पत्रे

काठमाडौं । चावहिल जोरपाटी सडक खण्डको टुसाल बौद्ध खण्डमा सडक कालो पत्रे गर्दै । सडक कालो पत्रेको माग गर्दै स्थानीय, व्यावसायीहरुले बैशाख २६ गते सडक अवरोध गरी आन्दोलन गरेका थिए । 

आन्दोलकारी र निर्माण कम्पनीबीच तत्काल कालो पत्रे गर्ने सहमति भए पछि आन्दोलन स्थगित भएको थियो ।