शताब्दी पुरुष जोशी अभिवादन (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाद्वारा सोमबार ललिपुरमा आयोजित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १००औँ जन्मोत्सव समारोह शताब्दी पुरुष जोशी अभिवादन गरिएको छ ।