तिलोचन गौतम
क्वालालम्पुर मलेसिया आठ बर्ष पहिले वैदेशिक रोजगारिको लागि मलेसियाको प्रतिष्ठित WRP कम्पनीमा कामदार को रुपमा मलेसिया आएका रुकुम का नवीन कुमार मल्ल को निधन भएको छ । केही दिन पहिलेे देखी नै बिरामी परेका मल्ल साधारण क्ल्निक मा चेक गराइ औसधि सेवन गरिरहेका उनी अचानक धेरै सिरियस बिरामी पर्दा उपचार को लागि गत बुधबार मे एक का दीन हस्पिटल लैजाने क्रममा मृत्यु भएको छ।
मृतक मल्लका आफन्त अहिलेसम्म कोहि सम्पर्कमा नआउदा मृतक को सव सेरेम्बान हस्पिटल मा ब्यबहारिसे अबस्थामा रहेको छ ।





















