खेत जोत्दै महिला

म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा   मिनि टेलर हलोबाट खेत जोत्दै महिला । युवाहरु वैदेशिक रोजगारमा गएपछि कृषि मजदुरुहरुको अभाब हुने गरेको छ । 

तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर