गायक देब मगर र गायिका हिरा अञ्जली राणाले मलेसियामा रहेका जल्दाबल्दा समस्या प्रस्तुत गर्दै ब्यतिथी लाई निराकरण गर्ने उदेश्यले ” छोरो उधो लागेन ” बोलको गित को म्युजिक भिडियो सार्बजनिक हरेका छन ।
गायक देब मगरले आफ्नै शब्द संगितमा बिशेषत मलेसियामा कामदारको रुपमा विभिन्न स्थमामा रहेका नेपाली युवा युवती दैनिकी जसो बिग्रेको प्रत्याभुती गर्दै एक अर्काको माया प्रेममा फसेका अघिकाम्स घटना परिघटनाको दृश्टान्त सब्दहरु लाई संगीत भर्दै आफैले सृजिएका हुन।
लामो समय एता मलेसियामा रहेर संगीत व्यावसायमा कृयासिल रहेका नब संगीत उद्ययमि बिसाल श्रेष्ठ द्वारा छायांकित गरिएको उक्त गित लाई जीवन राई ले निर्देशन गरेका थिए । गितको म्युजिक भिडियोमा कलु,नरबहादुर तामाङ गौरी तमाङ र नानी गुरुङ ले अभिनय गरेका छन ।
भिडियो हेर्नुहोस ÷



















