हास्यकलाकार सुजन न्यौपानेले अहिले ” लुट्न सके लुट कान्छा “बोलको गित सार्वजनिक गरेपस्चात सर्बाधिक चर्चामा रहेका लोक गायक पसुपती सर्मा लाई समर्थन गर्दै आफुले पनि आफ्नो कलाकै माध्यम बाट हास्यात्मक प्रस्तुति द्वारा ब्यतिथिको चर्को आवाज उठान गर्ने भएका छ्न ।
फागुन ५ आइतबार दिउँसो क्रोधीत हुँदै बिरोधि सुन्नसक्ने शक्ति मिलोस भन्दै फेस्बुक स्टाटस लेखेका छन।

मेरो नया रचना “बिरोध सुन्ने शक्ति मिलोस गरौ अब आस”
भ्रष्टाचारको विरुद्धमा सबलाई जगाउनुपर्छ
गितको ब्यङ्ग्य नपचाउनेलाई शिस्नु लाउनुपर्छ
सुध्रिनु त कहाँ हो कहाँ उल्टै धम्कि दिने
पार्टीको नै पुच्छर बनि घर घडेरि किने ।।।
बोल्नु पर्छ जनता अब नरोकेर सास
बिरोध सुन्ने शक्ति मिलोस गरौ अब आस ।।
स्टास्स बारे कास्यकलाकार न्यौपाने सङ बुझ्दा आफू रेकर्डिङको तयारीमा लागेको केही समयमै दर्सक श्रोता माझ ल्याउछु उन्ले बताए।



















