गायक नबिन लुङ्बा को स्वरमा सजिएको सधैं तिम्रो तस्बिरको भिडियो सार्बजनिक।

गायक नबिन लुङ्बा को स्वरमा सजिएको सधैं तिम्रो तस्बिर भिडियो सहित सार्बजनिक भएको छ।” सधैं तिम्रो तस्बिर हेर्दछु , तिमी आउने आशमा भन्दै स्रोता र दर्शक सामु आएका छन् ।

गायक नबिन लुङ्बा को स्वर मा सजिएको उक्त गीतको शब्द L Lex theng ले कोर्नु भएको छ भने संगीत प्रकाश तामाङ को रहेको छ भने यस गित लाई सुमन तामाङ ले एरेन्ज गरेको हुन ।

नेपालको रमणीय स्थानहरुमा छाँयाकन गरेको यस भिडियोलाई निर्देशन पासाङ योन्जन लामा ले गर्नु भएको छ भने क्यामरा ज्ञानेद्र शर्मा ले खिच्नु भएको छ भने सम्पादन राजन नेउपानेले गर्नुभएको छ ।

गीतको उक्त भिडियोमा पासाङ योन्जन लामा र शारु लामा को अभिनय देख्न सकिन्छ भने भिडियो #highlights_nepal यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।