तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाको जोहोर बारु स्थित गेलेन पाता मा रोडनजिकै एक ब्यबहारिसे अबस्थामा मृत सव प्रहरीले फेला पारेको छ । मृत अवस्थामा फेला परेको सव स्थानीय प्रहरीले शुक्रबार जोहोर को सुल्तान हस्पिटल मा लिएर राखेको छ । प्रहरीका अनुसार सव नेपालीको हो कि ! भन्ने आसङ्खा गरिएको छ ।
मृतक कहाँ का को हुन भनेर पहिचान खुल्न नसकेको मृतकका साथमा कुनैपनी पहिचान खुल्ने कागजात नभएका कारण आफुहरुलाइ पहिचान गर्न समस्या भएको भन्दै NRNA मलेसिया का केही प्रतिनिधि लाई प्रहरीले खबर गरि मृतकको तस्वीर बाट पहिचान हुने गेलेन पाता स्टेशन बाट प्रहरी प्रबक्ता फुदुस ले NRNA जोहोर शाखा लाई जानकारी गराएको छन।
सम्पादकीय
मृतकको सव लाई कसैले चिन्नु भएकोछ भने NRNA जोहोर का कार्यवाहक अध्यक्ष हरि बस्नेत 01164182911 लाइ या सचीव अर्जुन सिहं अनुरागि लाई 01164182911 मा सम्पर्क गरिदिन या खोजीमा सहयोग गरिदिन हाम्रो पोस्ट लाई सेयर गरेर मृतकको आफन्त सम्म पुर्याउन सहयोग गर्दिन अनुरोध गर्दछौं ।

















