तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया को चौथो अधिवेशन सप्पन्न भएको छ। आज बिहान ११ बजे बाट होटल इलिमेण्ट क्वालालम्पुरमा भएको अधिवेशन बाट नयाँ कार्यसमिति चयन भएको छ ।
पछिल्ला समय कार्यबहाक अध्यक्ष राम तामाङ को नेतृत्वमा रहेको महासंघले अधिवेशन बाट नयाँ कार्य समितिको पुनर्गठन गरी समितिलाइ पुर्णता दिको छ।
नब कार्यसमिति मा अध्यक्ष मा रबिन राई, उपाध्यक्ष मा तेञ्जी शेर्पा, सह उपाध्यक्ष मा खेम थापा मगर ,महिला उपाध्यक्ष मा याङ्डु शेर्पा, महासचिव मा सबिन लोप्चन तामाङ ,सह सचीव मा याम फियाक लिम्बू ,सह सचिव मा अर्पण मगर ,कोष अध्यक्ष मा सन्तोष लामा सदस्यहरु मा शुबाश गुरुङ ,दुर्गा लिम्बू,पेम्बा किलि शेर्पा ,वीर बा. सारु मगर, ईश्वर राई चयन भएका छन् ।
बिगतका नेतृत्व बाट भएका कमि कमजोरी लाई सुधारगर्दै नब नेतृत्वले तदरुक्ताका साथ काम गर्ने महासंघका पुर्ब महासचिव सबिन लोप्चन ले जानकारी दिए।

















