नेपाल तामाङ घेदुङ बहराइनको सम्मेलन सम्पन्न, नयाँ नेतृत्वमा महेन्द्र तामाङ

बहराइन । तामाङहरुको जातीय संगठन नेपाल तामाङ घेदुङ बहराइनको बृहत सम्मेलन नेपाली क्लबको सभाहल अदलिया बहराइनमा सम्पन्न भएको छ। प्रस्तावित अध्यक्ष महेन्द्र तामाङको सभापतित्वमा सुरु भएको कार्यक्रमलाई सदस्य सचिव मान बहादुर तामाङले सन्चालन गरेका थिए।

कार्यक्रम नेपाली क्लब बहराइनका संरक्षक एवम् बरिष्ठ समाजसेवी गम गुरुङको प्रमुख आतिथ्यता तथा एनआरएनए बहराइनका उपाध्यक्ष नारायण उप्रेतीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमको अतिथिहरुमा बहराइनमा रहेका राजनैनिक पार्टीका भातृ संघसंगठनहरुका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाहरु, जातीय, क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरु लगायत बहराइनमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

राष्ट्रियगानसँगै सुरु भएको कार्यक्रममा प्रेम तामाङले स्वागत मन्तव्य राखेका थिए भने उपस्थिति अतिथि, विशेष अतिथि, प्रमुख अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए भने औपचारिक कार्यक्रम सम्पन्न पश्चात् बन्दसत्रबाट नयाँ कार्यसमिति निर्बिरोध रूपमा चयन भएको छ।

हेर्नुहोस् नव निर्वाचित कार्यसमिति :

अध्यक्ष – महेन्द्र तामाङ
ब.उपाध्यक्ष – प्रेम तामाङ
उपाध्यक्ष – यम बहादुर दोङ तामाङ
उपाध्यक्ष महिला – रिना तामाङ
सचिव – मान बहादुर तामाङ
सह  – सचिव – अशोक तामाङ
कोषाध्यक्ष – रानी स्याङ्बो
सह – कोषाध्यक्ष  – निमा दोर्जे तामाङ

जनसम्पर्क सचीव – राज कुमार तामाङ
जनसम्पर्क सह- सचिव  – रन्जु तामाङ

संस्कृती संयोजक – सोम बहादुर तामाङ
संस्कृती सचीव – कमान सिङ लामा
संस्कृती सदस्य – कोपिला तामाङ

ब्याबस्थापन  प्रमुख – राम तामाङ 

”      ”    सदस्य – मुस्कान रुम्बा
”    ”     सदस्य – सरोज मोक्तान

खेलकुद प्रमुख – प्रेम पाख्रीन

”       उप -प्रमुख -नवीन तामाङ
खेलकुद सचीव – राम मोक्तान
खेलकुद सल्लाहकार – गगन बहादुर मोक्तान

कार्यकारी सदस्यहरु

नन्दु तामाङ
कृष्ण कुमार तामाङ
धन लामा तामाङ
नर्बु तामाङ
दल बहादुर तामाङ
अर्जुन तामाङ
सरिता तामाङ
ममता तामाङ
बबिता तामाङ
अनिल लामा
सुनिल रुम्बा
प्रकाश तामाङ
श्याम तामाङ

सल्लाहकार तर्फ

प्रमुख सल्लाहकार – एक बहादुर बल
ब.सल्लाहकार – तुलाराम तामाङ
सल्लाहकार – राज्य लक्ष्मी तामाङ
सल्लाहकार – इन्द्र तामाङ
सल्लाहकार -वीर बहादुर योन्जन
सल्लाहकार -उर्गन तामाङ
सल्लाहकार – ज्योति तामाङ
सल्लाहकार तेन्जिङ तामाङ
सल्लाहकार – श्याम बम्जन तामाङ
सल्लाहकार – राम घ्लान तामाङ

महिला बिभाग तर्फ

सोनु तामाङ
अम्बिका तामाङ
रबिना तामाङ
सीता तामाङ
निर्मला तामाङ