Nepalese soldiers with the Birendra Peace Operation Training Center march to take their posts at the vehicle checkpoint training lane during Khaan Quest 2013 at Five Hills Training Area, Mongolia, Aug. 7, 2013. Khaan Quest is an annual multinational exercise sponsored by the U.S. and Mongolia, and it is designed to strengthen the capabilities of U.S., Mongolian and other nations? forces in international peace support operations. (DoD Corps photo by Sgt. John M. Ewald, U.S. Marine Corps/Released)
काठमाडौं := नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका पदहरूमा भर्ना खुलेको जनाएको हो ।
मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ । दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभागले अवैध तथा गैरकानुनी रूपमा जारी गरिएका सबै अस्थायी रोजगारी भ्रमण पास (PLKS) अर्थात् वर्क परमिटहरू तत्काल खारेज गर्ने प्रक्रिया...
क्वालालम्पुर := वैदेशिक रोजगारीका लागि मलेसिया भन्ने बित्तिकै धेरैको मनमा साधारण श्रम र दुःखको चित्र आउँछ। तर, काभ्रेका विक्रम गौतमले भने आफ्नो फरक सीप...
एजेन्सी := युरोपमा राम्रो भविष्यको सपना बोकेर समुद्र तरेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौँ आप्रवासी केही घण्टामै निराश हुँदै मोरक्को फर्किएका छन्। स्पेनको...
क्वालालम्पुर := मलेसिया सरकारले सार्वजनिक सेवामा ऐतिहासिक सुधार गर्दै सरकारी कर्मचारीहरूका लागि ‘हाइब्रिड कार्यदिन’ (Hybrid Working Arrangement) नीति आज (१ अगस्ट २०२६) देखि औपचारिक...
क्वालालम्पुर := मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली सुरक्षा गार्डहरू गम्भीर श्रम शोषणको सिकार भइरहेको तथ्यलाई औपचारिक रूपमा स्वीकार गर्दै श्रमिकको अधिकार संरक्षणका लागि कडा...