नेपाल विज्ञापन संघको २४औ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सुदिप थापा।

काठमाडौं := नेपाल विज्ञापन संघको २४औ वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ,  जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन छन् ।

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

१.अध्यक्ष सुदिप थापा   : निर्विरोध निर्वाचित
२.प्रथम उपाध्यक्ष उजय शाक्य : निर्विरोध निर्वाचित
३.द्धितिय उपाध्यक्ष पकज लाल प्रधान  : निर्विरोध निर्वाचित
४.महासचिव कृष्ण प्रसाद घिमिरे : निर्विरोध निर्वाचित
५.कोषाध्यक्ष साजन श्रेष्ठ  :  निर्वाचित
६.सचिव सन्तोष खड्का :  निर्विरोध निर्वाचित
७.अरुणकाजी स्थापित :  निर्विरोध निर्वाचित
८.रोशन रेग्मि, आरसि         निर्वाचित
९.सन्तोष सिलवाल गिरी,     निर्वाचित
१०.दिपेन्द्र पौडेल,               निर्वाचित
११.विधान राजभण्डारी,       निर्वाचित
१२.रोशन पौडेल,                 निर्वाचित
१३.मनिस अधिकारी,           निर्वाचित
१४.प्रभात रिमाल                निर्वाचित