यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२४ / जनवरी ८ तारिख सोमबारको दिन आर्थिक बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ। आज युरो १ को खरिददर १४५ रुपैयाँ २६ पैसा र विक्रिदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ।

त्यसैगरी कतारी रियालको खरिद दर ३६ रुपैंयाँ ४२ पैसा तथा विक्रि दर ३६ रुपैंयाँ ५९ पैसा रहेको छ । साउदी अरेविया रियालको खरिद दर ३५ रुपैंयाँ ४० पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ५६ पैसा छ। युएई दिरामको खरिद दर ३६ रुपैंयाँ १४ पैसा तथा विक्रि दर ३६ रुपैंयाँ ३१ पैसा छ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ५२ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ६५ पैसा कायम  रहेको छ । कुवेती दिनारको खरिद दर ४ सय ३१ रुपैयाँ ७१ पैसा तथा विक्रि दर ४ सय ३३ रुपैयाँ ६६ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ५२ रुपैंयाँ १० पैसा तथा विक्रि दर ३ सय ५३ रुपैंया ६९ पैसा रहेको छ।

माथी उल्लेखित दर,रेट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उल्लेख गरिएको,लेखिएको हो। विभिन्न देशमा रहेका वाणिज्य बैंक,रेमिटेन्स कम्पनीहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित आर्थिक कारोवार गर्न पाउँछन्।