माल्दिभ्स:= अभिनेत्री अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।
बुढाथोकीले भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।
सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि झा दमककी हुन् ।सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । इन्स्टामा १० लाख बढी फ्लोअर छन् ।


तस्विरः अदिती बुढाथोकीको फेसबुकबाट




















