अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने।

काठमाडौं := अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन् ।

त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।