आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटयो।

दक्षिण कोरिया := आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ । दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन। कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो।

तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधवारवाट सबै कोरियालीको उमेर एक बर्ष कम राखेर गणना गरिन लागेको हो। यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियो ।