यी हुन् एन्फा बैठकले गरेका ११ निर्णयहरु।

काठमाडौं := अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले ११ निर्णय गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको आकस्मिक कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको हो ।