काठमाडौं := निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। कदल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।
आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
मलेसिया (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया तथा क्षेत्रीय समिति जोहोरबारुको आयोजनामा सोनाम ल्होछार २०२७ को दोस्रो वार्षिक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा विदेशी श्रमिकलाई लक्षित गरी अध्यागमनको नक्कली विद्युतीय पास (ई–पास) तयार गरी बिक्री गर्ने गिरोहको पर्दाफास भएको छ। अध्यागमन विभागले...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा सन् २०२४ देखि हालसम्म ९६ हजार ८४४ जना विदेशी नागरिक पक्राउ परेका छन्।
मलेसियाका प्रहरी महानिरीक्षक...
बुटवल:= खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम सन् २०२७ को विश्वका ५०० सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूची (द मुस्लिम ५००) को १३औँ स्थानमा पर्न...