समुन्द्री जहाजमा रमाइलो गर्दै सम्राज्ञीले बिकिनी पोज दिएकी छिन्। न्युड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ। सम्राज्ञीले हावामा उड्ने खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन्। समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्बिरमा अझ आकर्षण थपिएको छ।
हेर्नुहोस नायिकाको ग्ल्यामरस लुक्सका तस्विरहरु:







































