काठमाडौं := आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाएको रेमिट्यान्स ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्।
ग्राहकलाई सहजरूपमा आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटबिना प्राप्तिको उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीले जनाएको छ ।



















