माल्टाको समुन्द्र जहाँ पानीको सतह घटेर ढुंगा दोखिन थाले।

माल्टा:= माल्टाको तटमा समुन्द्रको पानिको सतह घटन थाले पछि धेरैलाई चिन्ताको कारण बनेको छ। यो माल्टाको गजो तट पर देखा परेको दृश्य हो। सञ्चारमाध्यमहरुका अनुसार गत जनवरी देखी अहिलेसम्म ५० सेमी पानीको सतहमा कमी आइसकेको छ ।

पानी यति धेरै कम हुन थाले पछि समुन्द्री किनार लामो देखिन थालेको छ भने उसको चौडा पनि बढीरहेको छ । र, क्रमश: समन्द्री चटानहरु पानी बाहिर देखा पर्न थालेका छन ।सञ्चारमाध्यमहरुका अनुसार बार्षिक औसत भन्दा भन्दा निकै कमीले यो समुन्द्री किनारमा पानीको मात्र घटेको हो ।

गएको महिना देखी अहिलेसम्म यो १५ सेमी घटिसकेको छ । गएको मार्चमा समुन्द्रमा पानी स्तर सबैभन्दा कमी थियो र जबकी यो नोभेम्बर त्यो भन्दा ज्यादा हुन पुग्यो र, यो अहिले पनि क्रमश घटिरहेको छ । जो यसअघि अक्टुबर १९९९ र मार्च १९९३ मा यस्तो अन्तर रेकर्ड गरिएको थियो ।

यो अन्तरलाई बैज्ञानिकहरु ऐतिहासिक त मान्छन र साथै चिन्ता पनि उत्तिकै प्रकट गर्छन । उनीहरुको भनाई छ केही दिनमा यो पानीको स्तर क्रमश: आफनो ठाउँमा आउनेछ ।

आर्टस, साइन्स तथा टेक्नोलजी माल्टा कलेलका समुन्द्र बैज्ञानिक प्रोफेसर एल्डो ड्रैगो भन्छन कि अहिले धरतीमा केही परिवर्तन भईरहेका छन, जसका कारण माल्टाको समुन्द्र किनारमा पानीको सतह घटिरहेको हाे । उनी भन्छन, ‘चिन्ता गर्ने कुनै कारण छैन, यो केही दिनमा समस्या हल हुनेछ ।’