सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु।

(FILES) In this file photo taken on December 10, 2019 people participate in a rally in support of Myanmar's State Counsellor Aung San Suu Kyi, as she prepares to defend Myanmar at the International Court of Justice in The Hague against accusations of genocide against Rohingya Muslims. - Myanmar's military has detained the country's de facto leader Aung San Suu Kyi and the country's president in an apparent coup, a spokesman for her ruling party said February 1, 2021. (Photo by Sai Aung Main / AFP)

एजेन्सी:= सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको मृत्युको संख्यामा ७८ प्रतिशतले वृद्धि भएको छ ।

एनयुजीका लागि महिला, युवा र बालबालिका मामिला मन्त्रालयका प्रवक्ताले जुन्ताले आफ्नो बम विष्फोट र हवाई आक्रमणलाई तिव्र बनाएको र विद्यालयलाई निशाना बनाएको आरोप लगाए । गार्जियनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय संकट समूहका लागि म्यान्मारका वरिष्ठ सल्लाहकार थोमस केनले भने ‘एनयुजीका तथ्याबं विश्वसनीय देखिन्छन ।’

सन् २०२१ को फेब्रुवरीमा  आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गरेपछि सुरु भएको रक्तपातपूर्ण नरसंहारमा हालैका महिनाहरूमा दर्जनौं बालबालिकाको मृत्यु भएका छ । कुपछि हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् ।