विश्वकपमा गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किए।

(FILES) In this file photograph taken on February 29, 2020, Paris Saint-Germain's French forward Kylian Mbappe celebrates after scoring a goal during the French L1 football match between Paris Saint-Germain (PSG) and Dijon at the Parc des Princes stadium in Paris. Paris SG superstar striker Kylian Mbappe has decided to extend his contract at Paris SG, where his current deal expires on June 30, after a long period of hesitation with Real Madrid, who were courting him, several French and Spanish media reported on May 21, 2022. (Photo by FRANCK FIFE / AFP)

एजेन्सी := कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।

एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन । लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए ।  पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।