५० बर्षको उमेर पुग्नै लाग्दा पनि हट गर्ल मलाइकालाई भर्खर लाग्यो जवानी, हेर्नुस् १६ तस्बिरसहित।

काठमाडौं:= ५० वर्ष पुग्न केही वर्ष बाँकी भएकी बलिउड अभिनेत्री मलाइका अरोडा इन्स्टाग्राम खातामा निकै सक्रिय छिन् । उनको इन्स्टाग्राम खाा हेर्दा तपाईं सहमत हुनुहुनेछ उनलाई बुढ्यौली नभई भर्खर जवानी लागेको छ ।

उनी आफ्ना फ्यानहरूलाई मन्त्रमुग्ध पार्न कहिल्यै असफल भइनन् । यस पटक पनि उनले केही तस्विर साझा गरेकी छिन्, जसलाई हेरेर फ्यानहरुको आँखा थाकेको छैन् । भर्खर इन्स्टाग्राममा साझा भएका तस्बिरहरू धेरैलाई मन परेको छ । गाउनमा उनले सबैलाई मात दिइन् । उनको पोस्ट केही समयमै भाइरल भयो ।

उनका फ्यानहरूले उनको पोष्टहरू ‘ड्याम इट्स हट’, म त पागल भए’ जस्ता टिप्पणीहरू गरेका छन् । तर, कतिपयले उमेर ढल्केको भन्दै मजाक पनि गरिरहेका छन् ।

हेर्नुहोस् उनका १६ तस्बिरहरू

               

facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
sms sharing button
email sharing button
print sharing button
sharethis sharing button