‘हट एण्ड सेक्सी’ नम्रता मल्लको चर्चा जता-ततै, भाइरल हुँदै यि तस्वीरहरु!

एजेन्सी := नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो घुंट’ गीतको सफलतापछि जताततै नम्रताको नाम चलेको छ ।

अहिले अवस्था यस्तो छ कि मानिसहरु अभिनेत्रीको एक एक पोस्टको प्रतिक्षामा छन् । यदि तपाई साँच्चै नम्रताको पोस्टको प्रतिक्षामा हुनुहुन्छ भने तपाईको इच्छा पूरा भएको छ भन्ने बुझ्नुहोस् ।केही दिनयता नम्रता मल्ल दुबईमा छुट्टी मनाउन व्यस्त छिन् ।

नम्रताले छुट्टी मनाउने क्रममा पल पल फ्यानसँग अपडेट सेयर गरिरहेकी छिन् । एकपटक फेरि अभिनेत्रीले दुबईबाट सुपर सिजलिंग फोटोहरू अपडेट गरेकी छिन्। तस्बिरमा नम्रता मल्लले कालो मोनोकिनीमा सुनौलो फ्रेमको कालो सनग्लास लगाएकी छिन् ।

उनी लेख्छिन् ‘यदि तपाई शक्तिशाली बन्न चाहनुहुन्छ भने आफैलाई शिक्षित गर्नुहोस्।’

जसमा उनको जोश पनि प्रष्ट देखिन्छ ।नम्रताका तस्बिरमा उनी यास्विमिङ पुलमा आराम गरिरहेकी छिन् वा समुद्रको छालको आनन्द लिइरहेको देखिन्छिन् । नम्रता मल्ल भोजपुरी इन्डस्ट्रीकी ग्ल्यामरस नायिका हुन्, जो आफ्नो स्टाइल र डान्सले नोरा फतेहीजस्ता अभिनेत्रीलाई कडा टक्कर दिने गर्छिन् ।

पछिल्लो तस्विरमा पनि नम्रताको अनुहारमा आत्मविश्वास देखिन्छ । तस्बिरसँगै नम्रताले कूल क्याप्सन पनि लेखेकी छिन् । उनी लेख्छिन् ‘यदि तपाई शक्तिशाली बन्न चाहनुहुन्छ भने आफैलाई शिक्षित गर्नुहोस्।’
उनका केहि तस्विरहरू हेर्नुहाेस्।