क्वालालम्पुर (मलेसिया):= सुबिस्ता इन्टरटेन्टमेन्टको प्रस्तुतिमा उमेश खड्काको “हेल्लो मेरो साथी” नामक गितिसङ्ग्रह बजारमा आएको छ।
गीतमा चर्चित र्यालिटी शो द- भ्वाइस अफ किड्सका पहिलो बिजेता जेनिश उप्रेती र बाल गायिका पुजा देबकोटाको स्वर रहेको छ । उमेश खड्काको सब्द सङ्गीत रहेको यस् गीतलाई सागर संन्सारले एरेन्ज गरेका हुन ।
गितको म्युजिक भिडियोमा बाल कलाकार योगिशा खत्री सफल पौडेल जेनिश उप्रेती पुजा देबकोटालाई पर्दामा देख्न सकिन्छ । खड्काका २ दर्जन भन्दा बढी गीत बजारमा सार्वजनिक भैइसकेका छन् ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















