बालबालिकासँग मेट्रोमा प्रधानमन्त्री नरेन्द्र मोदी।

पुणे:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मेट्रोमा यात्राका क्रममा रहेका बालबालिकासँग कुराकानी गर्नुभउको छ। उहाँ मेट्रोको उद्घाटन गर्न पुणे पुग्नुभएको थियो ।

उहाँले आफैंले मेट्रोको टिकट लिएर यात्रा गर्नुभएको थियो । उहाँले गरवारे कलेजदेखि आनन्दनगरसम्म पुणे मेट्रोमा यात्रा गर्नुभएको थियो । सो क्रममा उहाँले बालबालिकालाई यात्राका बारेमा सोध्नुभएको थियो ।