युक्रेन संकट: रुसमाथि बेलायतले लगायो प्रतिबन्ध।

काठमाडौं:= बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लगाउनु भएको छ । उहाँले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गर्नुभएको छ ।

बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ ।

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो ।
उहाँले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने समेत बताउनु भएको छ।