क्वालालम्पुर (मलेसिया) := अङ्ग्रेजी नयाँ बर्ष सन् २०२२ को पहिलो महिना नै नेपाली देशभक्ति गीत नेपाली हामी गोर्खाली युट्युबमा सार्बजानिक भएको छ।
उक्त गीतमा हाल मलेसियामा कार्यरत रहनु भएका नव गायक विशाल गुरुङ्को स्वर,सुनिल भोम्न्जनको शब्द रहेको छ र कार्साङ लामाको संगीत रहेको छ।
उक्त गित विशेषगरि रास्ट्रप्रेमि , देशलाई समर्पित,देशभक्ति,सारा नेपालिलाई नयाँ जोश र जाँगर जगाउने र नेपालिहरु जटिल अबस्थामा पनि अगाडि बढ्न सकिन्छ। भन्ने सब्दहरुलाई समेटेर तयार गरिएको गीत रहेको सर्जक टिमको ठम्याइ रहेको छ।
तल दिइएको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















