पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण।

काठमाडौं:= संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।  आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ ।