दाङको घोराही देखि रोल्पाको थवाङ जाँदै गरेको सवारी बोकेको बस दुर्घटना

दाङ := दाङको घोराही देखि रोल्पाको थवाङ जाँदै गरेको यात्त्रु बाहक बस दुर्घटना हुँदा ४ जना को घटना स्थलमै मृत्यु भएको छ।

दाङको घोराही देखि रोल्पाकोलागि छुटेको ना. ३ ख ५५१८नम्बर को बस रोल्पाको माडी गाउँपालिका नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि ४ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।बस सडक देखि करिब १०० मिटर तल खसेको थियो।