स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा १२ को परिक्षा सुरु (फोटो फिचर)

काठमाडौं:= स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा १२ को परिक्षा सुरु भएको छ । कोरोना महामारीले गर्दा पटक–पटक स्थगीत भएको परिक्षा आज देखी सुरु भएको हो । देश भर सुरु भएको परिक्षामा विद्यार्थीहरुको उत्साह जनक सहभागीता रहेको छ ।

तस्बिरमा गोकर्णेश्वर नगरपालिकामा रहेको रोयल्टी सेकेन्डरी स्कुलमा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरु । परीक्षामा लगभग शतप्रतिशत विद्यार्थी सहभागी भएको विद्यालयका कार्यकारी निर्देशक देवेन्द्र चन्द ठकुरीले जानकारी दिनुभयो ।

तस्बिर सौजन्य : नवराज क्ष्रेष्ठ