आज मिति २०७८ साल ३० गते बुधबार नवमी तिथि भाद्रशुक्ल पक्ष विश्वघस्रपक्ष : सूर्याेदय ५ः४९, सूर्यास्त १८ः७ अदुःख नवमी व्रत ।
मेष : अध्ययन अध्यापनको क्षेत्रमा सक्रिय सहभागिता हुन सक्छ ।
वृष : अतिथिको सत्कार गर्ने मौका मिल्न सक्नेछ ।
मिथुन : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।
कर्कट : साथीभाइहरूको सहयोगले काम सफल हुन सक्छ ।
सिंह : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कन्या : नसोचेको ठाउँमा धन खर्च हुन सक्नेछ ।
तुला : मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।
वृश्चिक : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।
धनु : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
मकर : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
कुम्भ : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
मीन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।




















