१५ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो, ‘कुटुमा कुटु’

काठमाडौं := आजकाल युटुबमा भ्युजका आधारमा गीतसंगीतको सफलताको मापन गर्न थालिएको छ। पछिल्लो समय राम्रा र दर्शकले रुचाएका गीतहरुले छोटो समयमै करोड भ्युज पाउने गरेका छन्।

कुन गीत कति चल्यो र कुन चलेन यसको मापन गर्ने माध्यम नै युटुब बनेको छ। यसै क्रममा ‘कुटुमा कुटु’ बोलको गीतलाई १५ करोड पटक हेरिएको छ। नेपालक सबैभन्दा धेरै युटुबमा हेरिएको गीत नै ‘कुटुमा कुटु’ बनेको छ।

यो गीत १५ करोड पटक हेरिएको पलिो नेपाली गीत हो। गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत र असिफ शाहको नृत्य छ।

तलको लिङ्क क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :