प्रधानमन्त्री ओलीसंग छलफलका लागि बालुवाटार पुगे जसपाका नेता।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छलफलका लागि बालुवाटार पुगेका हुन् ।