४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले गरे २३ वर्षे युवतीसँग प्रेम विवाह।

काठमाण्डौं:= प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षकी युवतीसगँ प्रेम विवाह गरेका छन् । उनको हिजो आईतवारको दिन नक्साल स्थित एक रिसेप्सनमा बिबाह भएको हो ।

राईले २३ वर्षकी मोडल जाङमु शेर्पासगँ परम्परागत बिबाह गरेका हुन् । विवाहमा आफन्त, केही राजनीतिक नेता कार्यकर्ता, सीमित सञ्चारकर्मी र केही कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।
भोजपुर आमचोक गाँउपालिका स्थायी घर भएका मुख्यमन्त्रीले संखुवा सभा स्थायी घर भएकी जाङमुसगँ लगनगाँठो कसेका हुन् ।