मलेसियामा कोरोनाले आजसम्म १ सय १५ को मृत्यु/निको हुनेको संख्या ५ हजारबढी।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरसको कारण आज मेय महिनाको २२ तारिख बिहीवार १ जनाको मृत्यु भएको छ।

कोरोनाले आज सम्ममा जम्मा १ सय १५ जना मानिसको मृत्यु भएको छन भने संक्रमित हुने मानिसको संख्या ७ हजार १ सय ३७ जना पुगेको छ्न । आजमात्रै ७८ जना नयाँ संक्रमित फेला परेको मलेसिया स्थित स्वास्थ्य मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जनाएका छ्न । जसमध्ये ५ हजार ८ सय ५९ जना उपचार सकिएर निको भैईसकेको जनाएका छ्न।

मलेसियामा अहिले कोरोनालाई नियन्त्रण गर्नको लागी सिएमसिओ जारी गरिएको छ्न।
कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ६३ जना रहेको छ्न , जसमध्ये १३ जना निको भैईसकेको सम्बन्धित निकायले जनाएकाछ्न । अहिलेसम्म कोरोनाले कुनैपनि नेपालीको मृत्यु भएको छैन , सबै सुरक्षित रहेको छ्न।