धान काट्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा  धान काट्दै  किसान  । गाउँका युवाहर रोजगारका लागी विदेशगएपछि  यतिबेला कृषकहरुलाई जनशक्तिको अभावमा धान बाली भित्र्याउन कठिन परेको किसानले बताए । 

तस्वीर : कमल खत्री