क्वालालम्पुर (मलेसिया):= हिन्दु धर्मलम्बिहरुको दोस्रो महान चाड शुभ दिपावली २०७६ लाई किरात याक्थुङ चुम्लुङ मलेशियाले पनि भब्य रुपले संस्थागत देउसी भैली खेलेर मनाएको छ।च्याब्रुङ्ग सहित देउसी भैली टोलिहरुको समुहले मलेसियाको राजधानीमा अवस्थित नेपाली ब्यापारीहरु कहाँ पुगेर लिम्बुहरुको परम्परागत र सास्कृतिक नाच च्याब्रुङ्गले नेपाली करिब रु,२२७,९७५ रकम सङ्कल गरेको छ।
दाजुभाइ,दिदिबहिनी , माइती र चेली बिचको सम्बन्ध लाई प्रगाढ बनाउन र एक अर्कामा स्नेह,प्रेम र सत्भाब साटासाट गर्ने पर्बको रुपमा मनाइदै आएको दिपावली बिदेशमा पनि नेपाली पना र जातिय सास्कृति,चिनारी सहित बलिहाङ तङनाम(देउसी)लाई मनाउन पाउँदा अत्यन्त आत्मसन्तुष्टि मिलेको आयोजकहरुले बताएका छन।
आयोजकहरुका अनुसार देउसी भैली बाट प्राप्त रकम मङ्सिर महिनामा पर्ने लिम्बुहरुको महान चार्ड चासोक तङ्नाम मनाउने योजना रहेको बताए।क्वालालम्पुरको कोतराया क्षेत्रमा ब्याबसाय गरेर बस्ने नेपालिहरुकोमा देउसी भैली(बलिहाङ तङ्नाम) खेलाईएको हो।भने लिम्बू सस्कृती र परम्परा अनुसार तिहार लाई सामुदायिक र सस्थागत रुपले बहिलाङ तङ्नाम भनिन्छ।
उक्त देउसी भैलो कार्यक्रम बाट सङ्कलित रकम सहयोगी दाता र रेस्टुरेन्टहरुको विवरण निम्नलिखित रहेको छ।
-कुष्ण आङ्देम्बे,आर.एम-१००० (लाली गुरास रेस्टुरेन्ट)
-इन्द्र नारायण लिम्बू,आर.एम-१०००(काठमाडौ रेस्टुरेन्ट)
-सन्तोष इजम लिम्बु,आर.एम-१०००(मित्तेरी रेस्टुरेन्ट)
-दील केरुङ्ग लिम्बू,आर.एम-१०००(पर्देशी रेस्टुरेन्ट)
-जितमान लिम्बू,आर.एम-१०००(लोजिना ग्लोबल एस.डी.एन.बि.एच.डी)
-मधु राई(लिम्बू) आर.एम-२०१(न्यु देउराली रेस्टुरेन्ट)
-नरेन्द्र राई ,आर.एम-४०६(नव ज्योती रेस्टुरेन्ट)
-मेघ मगर,आर.एम-५१
-सुभद्रा लिङ्गदेन,आर.एम-२५१(द खुकुरी रेस्टुरेन्ट)
-अन्जु श्रेष्ठ,आर.एम-१५१(सप्तकोसी रेस्टुरेन्ट)
-प्रकाश गिरि,आर.एम-१५१(प्रतिभा मोबाइल पसल)
-टेक बहादुर धिक्त,आर.एम-६०(उग्रतारा रेस्टुरेन्ट)
-घनश्याम आर.एम-२६१(गाउबेसी दोहोरी साझ)
-चाईनिज नागरिक लोकल,आर.एम-५०
-मणिराज नेम्बाङ्ग,आर.एम-२०
-नर बहादुर ओलि,आर.एम-२०१(साइनो रेस्टुरेन्ट)
-गणेश गुरुङ्ग,आर.एम-१८८(खाजा घर रेस्टुरेन्ट)
-कबिता निरौला,आर.एम-१०१(नेपाल हाउस रेस्टुरेन्ट)
जम्मा मलेशिन रिङिट आरएम := ८,२९०
क्वालालम्पुर := मलेसिया सरकारले सर्वसाधारण नागरिकमाथि थप करको बोझ नथोपारी देशको आर्थिक स्रोत बलियो बनाउन नयाँ र व्यावहारिक कर नीतिको घोषणा गरेको छ।
मलेसियाको अर्थ...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार राति हुने फिफा विश्वकप फाइनल सामूहिक रूपमा हेर्न करिब ३ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
क्वालालम्पुर प्रहरी प्रमुख...
क्वालालम्पुर := मलेसियाको जोहोर राज्यस्थित पेकान नानास अध्यागमन हिरासत केन्द्र (इमिग्रेसन डेपो) मा क्वालालम्पुरस्थित बङ्गलादेशी दूतावास (उच्चायोग) को एक प्रतिनिधिमण्डलले विशेष भ्रमण गरेको छ।
गत...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अर्थतन्त्रले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल-जुन) मा अप्रत्याशित रूपमा ५.८ प्रतिशतको बलियो आर्थिक वृद्धिदर (GDP) हासिल गरेको छ। यो वृद्धिदर...
क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले सबै नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफूसँगै राख्न आग्रह गरेको छ। दूतावासले जारी गरेको सूचनामा मलेसियाको प्रचलित कानुनअनुसार विदेशी...