सिटी एक्सप्रेस मनी ट्रान्सफर र NS Cashpoint/Lulu Exchange मलेशियाको संयुक्त पहलमा Scratch and Win Promotion अगस्ट १०, २०१९ देखी सुरु भएको छ। यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने ब्यक्तीहरुलाई मात्र लागु हुनेछ, जस्मा पैसा पठाए बापत कुपन प्रदान गरीने छ। र सो कुपन मार्फत ग्राहकहरुले ब्याग, वालेट, किरिङ्ग, कार्ड होल्डर, मोबाईल, साईकल र टि.भी उपहारहरु जित्न सकिन्छ।
सोही प्रमोसन मार्फत नरेश थकुल्ला ज्युले ३२” को टि.भी उपहार जित्नु भयो । थकुल्लाले एन् एस् क्यास पोइन्टको Port Klang ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाउनु भएको थियो । यस्तै बिभिन्न उपहारहरु जित्नको लागी एन् एस् क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।



















