पथरीपानीमा डुबेर सोमबार मोरङको पथरीशनिश्चरे २ मा एक बालकको मृत्यु भएको छ । पथरीशनिश्चरे २ का प्रबेश राईका अढाइ बर्षिय छोरा निशान राईको मृत्यु भएको हो ।घर नजिकैको पानी जमेको दहमा मृत अबस्थामा स्थानियले फेला पारेका थिए ।दिउँसोको समयमा साथी संगै खेल्दै गरेका उनी घर भन्दा २ सय मिटर आसपासको दहमा भासिएको र बाहिर निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने पथरी प्रहरीले जनाएको छ ।
भर्खरै
आज सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी।
काठमाडौं:= वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष...
नेपाली बाढी पीडितको दुःखमा मलेसियाको साथ, उप-विदेशमन्त्रीद्वारा शोक वक्तव्यमा हस्ताक्षर।
क्वालालम्पुर (मलेसिया):= नेपालमा गत अगस्ट २६ मा चीन तिब्बत - रसुवा नाकाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको मानवीय क्षतिप्रति मलेसिया...
नेपाली श्रमिकको योगदानको कदर गर्दै मलेसियाली व्यवसायीले दिए बाढीपीडितलाई १२ सय डलर आर्थिक सहयोग।
क्वालालम्पुर:= नेपालमा हालै चीन तिब्बत - रसुवा नाकाहुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि मलेसियाका एक व्यवसायीले १ हजार २...
मलेसियामा धर्मविरोधी, आपत्तिजनक गालीगलौज भिडियो बनाउने नेपाली सुरक्षागार्ड पक्राउ।
क्वालालम्पुर(मलेसिया):= मलेसियाको क्वालालम्पुर क्षेत्रमा सुरक्षागार्डका रूपमा कार्यरत एक नेपाली श्रमिक धर्मविरोधी तथा मुस्लिम समुदायप्रति आपत्तिजनक अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीको कारबाहीमा...
बाढीले बगाएको सडक होइन, सरकार र राज्यको तयारीको ऐना देखाएको हो।
-विप्लवी तेन्जु योन्जन
भोटेकोशी–त्रिशूलीको विपत्तिले प्राकृतिक जोखिमसँगै नेपालको राजनीतिक र प्रशासनिक कमजोरी पनि उजागर गरेको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले सडक, पुल र अन्य भौतिक संरचना...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















