निसुम शुक्र चङबाङ
पाँचथर फालेलुङ ५ प्राङबुङ,धर्मेटार का क्यान्सर पीडित सन्च बिक्रम केरुङ लिम्बु लाई “केरुङ सम्पर्क मञ्च मलेसिया “ले आर्थिक सहयोग गरेको छ।
विभिन्न संघ सस्थामा आवद्ध समाजसेवी केरुङ सम्पर्क मञ्च मलेसिया का अध्यक्ष दिल केरुङ लिम्बुको अध्यक्षतामा प्रवासी मेमेङ समाज मलेसिया को अध्यक्ष महेन्द्र केरुङ को विशेष अगुवाइमा “केरुङ सम्पर्क मञ्च मलेसिया “द्वारा संकलित रु,1,06,510/-(एक लाख छ हजार पाँच सय दस रुपैया )शनिबार बिरामी कै निवासमा एक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरिएको छ।
केरुङ चोत्लुङ सङजुम्भोका केन्द्रिय सचिव समाजसेवी ,सिद्धदेबि मा.बि.सिदेन का प्रधानाध्यापक सुरेन शिशिर केरुङ को हातबाट सहयोग रकम हस्तान्तरण गरिएको थियोे ।
क्यान्सर पीडित केरुङ को उपचार सम्बन्धि विविध कार्यक्रम को संयोजन समाजसेवी दिल कुमार केरुङ ले गर्नु भएको थियोे ।
सहयोग विवरण :-
(१)सुमन केरुङ,प्राङबुङ लुङमादिन रु,10,800/-
२)प्रमोद राई,मेमेङ,खुर्बुक, रु,5,400/-
३)गौरी केरुङ, प्राङबुङ लुङमादेन रु,5,400/-
४)भिम मादेन,प्राङबुङ ,बल्से,रु,5,400
५)बिराज केरुङ प्राङबुङ ,लुङमादेन, रु,5,400/-
६)शनि कुमार सावा प्राङबुङ,लुङमादेन, रु,5,400/-
७)धन बहादुर केरुङ,सिदेन पानीपरुवा, रु,2,970/-
८)हस्त राम केरुङ,सिदेन बाँस्बोटे रु,2,970/-
९) महेन्द्र केरुङ ,मेमेङ आइतबारे,रु,4000/-
१०)जस्थान केरुङ,प्राङबुङ,डाडागाउँ ,रु, 5,400/-
११)सुजन केरुङ,मेमेङ मच्छेबुङ,रु,2,700/-
१२)भिम चौहान,मेमेङ मच्छेबुङ, रु,1,350/-
१३)सिलास राई ,मेमेङ ताङलेपा,रु,2,700/-
१४)दशरथ केरुङ,मेमेङ १,गुप्ती,रु,1350
१५)बिजय केरुङ,मेमेङ ताङलेपा,रु,4,050/-
१६)तुलसी केरुङ,मेमेङ ताङलेपा,रु,1,350/-
१७)दिल केरुङ लिम्बु ,मेमेङ ताङलेपारु,5000/-
१८)सोमनाथ सुवेदी,मेमेङ नाम्लुवा,रु, 1,350/-
१९)किङ केरुङ,मेमेङ ताङलेपारु,1,350/-
२०)मान चोङबाङ लिम्बू सिदेन रु,2,835/-
२१)रामस्वर राई,खोटाङ ,रु,1,350/-
२२)प्रदीप बस्नेत ,उदयपुर ,रु,1,350/-
२३)केशव बोहरा ,डडेलधुरा ,रु,1,350/-
२४)लब्ली सुबास,दाङ,रु,1,350/-
२५)सुमन शाही ठकुरी,सुनसरी ,रु,1,350/-
२६)धिरज राई,खोटाङ ,रु,1,350/-
२७)सुमन चन्द ,दाङ,रु 1,350/-
२८)आइन्द्र केरुङ ,प्राङबुङ लुङमादेन,रु, 5,000/-
२९)बिक्रम सावा प्राङ्बुङ ,रु,5,000/-
३०)भिमकुमारकेरुङ,प्राङबुङ ,धर्मेटार ,रु, 10,000/-




















