महेन्द्र केरुङ –मलेसिया
जि एस समाज सेवा युवा क्लब जोहोर बातुपहात मलेसिया द्वारा आगोमा जलि जटिल बिरामी पीडित विशाल बि क लाई नगद रु २,०६,८२०/- ( दुई लाख छ हजार आठ सय बिस ) रुपैया सहयोग गरिएको छ ।
मलेसियामा स्थापना गरिएको जि एस समाज सेवा युवा क्लब मलेसिया ले यो भन्दा अगाडि पनि विभिन्न चरणमा दु:खमा परेको पीडितहरुलाई सहयोग गर्दै आइरहेको यस जि एस समाज मलेसिया ले आफ्नो समाज सेवालाई निरन्तरता दिदै आई रहेको छ ।
यसै क्रममा हुप्सेकाेट गाउँ पालिका वडा न. ४ नवलपरासी निवासी उदयराज बि क को छोरा विशाल बि क बिगत लामो समय देखि क्षयरोग ले ग्रसित हुदाहुदै केही दिन अघि आगोमा परि जटिल बिरामी भइ हाल काठमाडौ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज सिनामङ उपचारको क्रममा रहेको र आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या देखिएकोले बिरामीको दिदी आरती बि क को उपस्थितिमा जि एस समाज युवा क्लब मलेसिया द्वारा संकलन गरिएको सहयोग रकम नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष हेमराज रानाभाट ,नवलपुर एफ एम का संरक्षक याम प्रसाद भुसाल,एफ एम स्टेशन काेडिनेटर राज चापागाईं को हातबाटशुक्रबार एकैसाथ बिरामीका बुबा उदयराज बि क लाई हस्तान्तरण गरिएको छ ।
÷ सहयोग विवरण ÷
१)बुलुबेरी hostel बाट रु,१६४६३/-
२)ओरेन्ज hostel बाट रु,१५८५८/-
३) रामाटेक्स hostel बाट रु,१६९१०/-
४)जिमिल लेडिज hostel बाट रु,७२८५/-
५)जिमिल जेन्स hostel बाट रु,३७८१९/-
६)सानो बानिङ बाट रु,१३१५/-
७)ठुलो बानिङ बाट रु,१२९३९/-
८)सोङलिन जेन्स hostel बाट रु,३१५२३/-
९)सोङलिन लेडिज hostel बाट रु,६८३८/-
१०)सोमनाथ भण्डारी रु,२८९३/-
११)महेन्द्र केरुङ,रु,२६३०/-
१२)जटिल बिसि रु,१३४१/-
१३)सन्तोष राई,रु,१३४९/-
१४)विमल पोख्रेल रु,१३४९/-
१५)राम परियार रु,१३४९/-
१६)बिजय जैसवाल रु,१४४६/-
१७)तामान मेघावाट रु,१०५२/-
१८)सुर्य कार्की रु,१३४९/-
१९)मनासी गुरुङ ,रु,१३४९/-
२०)गङा कार्की रु,१३१५/-
२१)तुलसी बिसि,रु,१३९३/-
२२)रुप नारायण रु,१३१५/-
२३)दिपक बास्तोला,रु,१३१५/-
२४)बिस्नु परियार, पोट केलाङ, रु,२६३००/-
२५)राकेश सुनार,बातु आनाम,रुं१३१५०/-
जम्मा =रु,२०६८२०/-




















