सुदुर पश्चिमेली नेपाली समाज जोहोर मलेसियाको दोस्रो अधिबेसन हुने ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया अनेकतामा एकता जैबिक बिबिधतामा सम्मुन्नता सुन्दर सुदुर पश्चिम हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया जोहोर राज्य समितिको दोस्रो अधिबेसन हुने भएको छ । अघिबेसन एहि आउदो जुलाइ ७ तारिख जोहोर बारु स्थित बागुस सिटि होटल को छैटौं तल्लामा हुने तय भएको छ ।

अधिबेसनमा नयाँ कार्यसमिति समेत गठन हुने भएको छ। अधिबेसनमा विभिन्न बिधामा रहेका कलाकार हरुले सास्कृतिक झाकी सुदुर पश्चिमका भाका हरु र नृत्य समेत प्रस्तुत गर्ने भएका छन । अधिबेसन गराउनका निमित्त जोहोर आसपासमा रहेका नेपाली होटल तथा केहि ब्याक्तीहरुले सजजता दिलाउने भएका छ्न।